लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services

अर्थ

सुनको मूल्यमा ऐतिहासिक उछाल: एकैदिन ५,२०० ले बढेर प्रतितोला ३ लाख ९ हजार पुग्यो
सुनको मूल्यमा ऐतिहासिक उछाल: एकैदिन ५,२०० ले बढेर प्रतितोला ३ लाख ९ हजार पुग्यो
१२ माघ, २०८२

नेपाली बजारमा सुनको मूल्यले आज पुनः नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। यो नेपाली इतिहासमै सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

हिल्टन होटलको बीमामा त्रुटि, चार संस्थालाई कारबाही गर्न प्राधिकरणको पत्र
हिल्टन होटलको बीमामा त्रुटि, चार संस्थालाई कारबाही गर्न प्राधिकरणको पत्र
१६ पौष, २०८२

आगजनी र तोडफोडेसँगै परेको दाबीको छानबिनको क्रममा नेपाल बीमा प्राधिकरणले बीमा प्रक्रियामा संलग्न सबै कम्पनीहरूलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको हो।

नेपालमा ऊर्जा उत्पादनमा क्रान्तिकारी फड्को: 'ग्रीन इनर्जी' को नयाँ युग सुरु
नेपालमा ऊर्जा उत्पादनमा क्रान्तिकारी फड्को: 'ग्रीन इनर्जी' को नयाँ युग सुरु
२४ मंसिर, २०८२

ऊर्जा मन्त्रालयका अनुसार, गत आर्थिक वर्षमा १०० मेगावाट सौर्य ऊर्जा राष्ट्रिय ग्रिडमा थपिएको छ । यसले गर्दा सुक्खा मौसममा जलविद्युत उत्पादन कम हुँदा पनि देशको ऊर्जा माग सहजै पूरा भएको छ ।