लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
AAGO FLASH

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिने गरी तीनकुने क्षेत्रमा ठूलो आगलागी भएको छ। आगलागीबाट निस्किएको धुवाँ टाढासम्म फैलिएको देखिएको छ। थप विवरण आउन बाँकीभद्रपुर विमानस्थलमा रनवेबाट चिप्लिएको प्लेन दुर्घटनामा परेको छ।ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति पौडेलले छलफल गर्दैकाठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रमएनपीएलमा पोखराको शानदार जित, काठमाडौंलाई ७ विकेटले हरायोत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिने गरी तीनकुने क्षेत्रमा ठूलो आगलागी भएको छ। आगलागीबाट निस्किएको धुवाँ टाढासम्म फैलिएको देखिएको छ। थप विवरण आउन बाँकीभद्रपुर विमानस्थलमा रनवेबाट चिप्लिएको प्लेन दुर्घटनामा परेको छ।ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति पौडेलले छलफल गर्दैकाठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रमएनपीएलमा पोखराको शानदार जित, काठमाडौंलाई ७ विकेटले हरायो

शीर्ष खबर

ICC Men's T20 World Cup, 2026

लोड हुँदैछ...

ताजा खबर

नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि आठ जना
नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि आठ जना
२३ पौष, २०८२

१८ सदस्यका लागि हुने निर्वाचनमा एमालेले आठ जनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पार्टीका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल तथा गण्डकी प्रदेशबाट सम्झना देवकोटा राष्ट्रिय सभा उम्मेदवार बनेका छन्। यसैगरी लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लिला भण्डारीलाई उम्मेदवार बनाइएको छ।

बदलिँदो जीवनशैली र खानपान: मुटु रोगबाट बच्न अपनाउनुपर्ने ५ सामान्य उपायहरू
बदलिँदो जीवनशैली र खानपान: मुटु रोगबाट बच्न अपनाउनुपर्ने ५ सामान्य उपायहरू
१८ पौष, २०८२

अहिलेको व्यस्त जीवनशैली र अस्वस्थ खानपानका कारण युवावस्थामै मुटु सम्बन्धी समस्या देखिन थालेको छ। साधारण बानीहरूमा सुधार गरेर हामी कसरी आफ्नो मुटुलाई स्वस्थ राख्न सक्छौँ? पढ्नुहोस् यो विशेष रिपोर्ट।

नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को बढ्दो क्रेज: शिक्षादेखि व्यावसायिक क्षेत्रसम्म प्रयोगमा तीव्रता
नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को बढ्दो क्रेज: शिक्षादेखि व्यावसायिक क्षेत्रसम्म प्रयोगमा तीव्रता
१८ पौष, २०८२

नेपालमा पछिल्लो समय प्रविधिको विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग विभिन्न क्षेत्रमा बढ्न थालेको छ। यसले नेपालीहरूको दैनिक जीवन र कार्यशैलीमा मात्र नभई व्यापारिक क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

देशभर पश्चिमी वायुको प्रभाव, दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
देशभर पश्चिमी वायुको प्रभाव, दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
१८ पौष, २०८२

आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनुको साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ।

काठमाडौंमा थपिए ५८ हजार मतदाता
काठमाडौंमा थपिए ५८ हजार मतदाता
१७ पौष, २०८२

तीन वर्ष अगाडि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा यहाँ ६ लाख ५५ हजार ९ सय ९८ मतदाता थिए । अन्य जिल्लाभन्दा काठमाडौंमा सबैभन्दा बढी १० वटा निर्वाचन क्षेत्र छ ।

माघ
२०८२
सो
मं
बु
बि
शु
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९