लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services

राजनीति

नेगेटिभ कमेन्ट गर्नेहरूलाई धमाधम ब्लक गर्दै ओली, आलोचकहरूप्रति कडा सन्देश
नेगेटिभ कमेन्ट गर्नेहरूलाई धमाधम ब्लक गर्दै ओली, आलोचकहरूप्रति कडा सन्देश
१६ माघ, २०८२

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो आलोचना र नकारात्मक टिप्पणीप्रति असन्तुष्टि जनाउँदै ओलीले नेगेटिभ कमेन्ट गर्नेहरूलाई धमाधम ब्लक गर्न थालेका छन्। आफ्ना आधिकारिक सामाजिक सञ्जाल खातामार्फत उनले आलोचनात्मक र अपमानजनक टिप्पणी गर्ने प्रयोगकर्तालाई कुनै पूर्वसूचना बिना नै ब्लक गरिरहेको देखिएको छ।

इतिहास बोकेको श्री पृथ्वी जनता मा.वि. आज किन ओझेलमा ?
इतिहास बोकेको श्री पृथ्वी जनता मा.वि. आज किन ओझेलमा ?
१५ माघ, २०८२

हाल विद्यालयलाई कृषि शिक्षामा रूपान्तरण गरिएको छ, जहाँ +2 तहका विद्यार्थीहरू अध्ययनरत छन्। तर अपेक्षित विद्यार्थी संख्या नपुग्दा यो कार्यक्रम पनि औपचारिकतामा सीमित देखिन्छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त स्नातक (Bachelor) तह पनि सञ्चालनमा भए तापनि त्यहाँ भर्ना हुने विद्यार्थीहरूको संख्या न्यून नै रहेको छ।

सुधारिएको कांग्रेस, उत्साहित कार्यकर्ता: गगनको काँधमा 'नयाँ नेपाल' को जिम्मेवारी
सुधारिएको कांग्रेस, उत्साहित कार्यकर्ता: गगनको काँधमा 'नयाँ नेपाल' को जिम्मेवारी
१० माघ, २०८२

लामो समयदेखि चल्दै आएको "स्टाटस को" लाई तोड्दै कांग्रेसले यसपटक आफ्ना नीति र नेतृत्व दुवैमा व्यापक परिवर्तन गरेको छ। गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको यो 'सांस्कृतिक क्रान्ति' ले पार्टीभित्रका विवादित र उमेर पुगेका नेताहरूलाई अभिभावकीय भूमिकामा सीमित गरिदिएको छ। निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएसँगै अब पार्टी एक ढिक्का भएर चुनावी मैदानमा होमिएको छ।

...