
बल्छी धुर्बे निर्देशित "गोबर गणेश" करोड क्लबमा
११ माघ, २०८२
दोस्रो शनिबारसम्म फिल्मको कमाइ करोड नाघेपछि यसको औपचारिक तथ्यांक सिनेपाः बक्सअफिसले सोमबार सार्वजनिक गर्ने जनाएको छ

बल्छी धुर्बेको "गोबर गणेश" टाइटल गीत सार्वजनिक
०८ पौष, २०८२
“गोबर गणेश” को टाइटल गीत आज युट्युब तथा विभिन्न अडियो प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।

